• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: अल्छि..


एउटा कक्षामा मेडमले पढाई रहेकि रहिछन । ऊनले पढाई रहेको बेलामा सबै बिधार्थीहरुले अल्छी मानि रहेका थिए। त्यो देखेर म्याडमले जो-जो लाई अल्छि लागेको छ हात ऊठाउ भन्नुभएछ ।शेरे बाहेक सबैले हात उठाएछन अनि म्याडमले तिमिलाई अल्छि लागेन भन्दा उसले भनेछ मलाई त हात उठाउन पनि अल्छि लागेको छ ।